Logo

२०८३, आश्विन ९गते


images
images

नेप्सेमा करिब २९ अंकको वृद्धि

नेप्सेमा करिब २९ अंकको वृद्धि

images
  • नेप्सेमा करिब २९ अंकको वृद्धि
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३०९ कम्पनीका एक करोड ५७  लाख ६४ हजार एक कित्ता शेयर ७ अर्ब ३ करोड ३० लाख ५० हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज सामुदायिक लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ९.८७ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोको शेयर ९.८७ प्रतिशतले र वरुण हाइड्रोको शेयर मुल्य ८.४१ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज युनिलिभरको शेयर मुल्य सबैभन्दा बढी २.१३ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेकोको शेयर ४६ करोड १६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।