Logo

२०८३, आश्विन ९गते


images
images

एसइई पुरक परीक्षा

एसइईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने

एसइईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने

images
  • एसइईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने
    images
    images

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ ।

    images
    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडआएका सबै विद्यार्थीको पूरक परीक्षा साउन २९ गते  बिहीबारदेखि हुने जनाएको छ । 

    images
    images
    images

    यस बर्ष ३८.१९ प्रतिशतको ननग्रेड आएको छ । जुन संख्यामा एक लाख ६७ हजार ५९७ रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।