Logo

२०८३, कार्तिक १५गते


images
images

राजनीति

प्राप्त अधिकारको रक्षा गरौँ : उपप्रधानमन्त्री सिंह

प्राप्त अधिकारको रक्षा गरौँ : उपप्रधानमन्त्री सिंह

images
  • प्राप्त अधिकारको रक्षा गरौँ : उपप्रधानमन्त्री सिंह
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशनद्धारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक बक्सिङको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images
    images

    अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याएएको बताउँदै उनले सिंहको नेतृत्वमा संगठन गर्न, महिला संगठित हुन र महिलालाई मताधिकार मात्रै नभइ पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भन्ने आन्दोलन भएको बताए ।  

    images
    images
    images

    उनले भने, ‘जसले हामीलाई यो खेल खेल्न अधिकार दिएको छ, जुन बोल्ने अधिकार दिएको छ । संगठन गर्न नपाउने समयमा लडेर अहिलेको अवस्था आएको छ । महिलाहरु संगठित गरेर महिलाहरुको आवाजलाई अघि बढाउनुपर्छ, महिलालाई भोटिङ राइट्स मात्रै नभएर पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर मंगलादेवी सिंहले राजनीतिक नेतृत्व गर्नुभएको थियो । यसको महत्व अझ बढेको छ ।’

    images
    images
    images

    उपप्रधानमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताए । खेल क्षेत्रमा नेपालको सहभागिता बढिरहेको बताएका उनले राज्यले खेल क्षेत्रमा गर्ने लगानी समेत वृद्धि गर्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।