Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा समाजवादी मञ्च गठन

देवदहमा समाजवादी मञ्च गठन

images
  • देवदहमा समाजवादी मञ्च गठन
    images
    images

    देवदह । रूपन्देहीकाे देवदहमा समाजवादी मञ्च, देवदह गठन भएकाे छ । शनिबार देवदहको खैरेनीमा भएकाे बुिद्दिजीवीहरूकाे भेलाले कानुनविद लिलाधर मरासिनीकाे संयाेजकत्वमा मञ्च गठन गरेकाे हाे । 

    images
    images
    images


    मञ्चकाे सदस्यहरूमा सरला सुवेदी, टंक तिवारी, भिमदेव ढकाल र भिमलाल काफ्ले रहेका छन । अन्य सदस्यहरू पछि थपिने गरेर तदर्थ समिती गठन गरीएकाे मञ्चले जनाएकाे छ । 

    images
    images
    images


    मञ्चले समाजवादकाे कार्यान्वयनका लागि विभिन्न राजनैतिक दलहरूसंग समन्वय गर्ने र उपलब्धि रक्षाका लागि गणतन्त्रवादी शक्तीहरूलाई एकीकृत गर्ने मञ्चका संयाेजक मरासिनीले जानकारी दिए । 

    images
    images
    images


    भेलामा बाेल्ने वक्ताहरूले गणतन्त्र सिद्धाउन देशी विदेशी शक्ति लागेकाे भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले परिवर्तन संस्थागत गर्न एकजुट हुन आह्वान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।