Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पले पाकिस्तानी सेना प्रमुख मुनीरलाई भेट्दै

ट्रम्पले पाकिस्तानी सेना प्रमुख मुनीरलाई भेट्दै

images
  • ट्रम्पले पाकिस्तानी सेना प्रमुख मुनीरलाई भेट्दै
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दै छन् ।

    images
    images
    images

    ट्रम्प र मुनीरले ह्वाइट हाउसमा भेट्ने कार्यक्रम तय भएको मिडिया रिपोर्टमा उल्लेख छ । यस भेटमा मिडिया उपस्थित नहुने बताइएको छ ।

    images
    images
    images

    सेना प्रमुख मुनीर जुन १४ देखि अमेरिकाको भ्रमणमा छन् । ट्रम्पसँग उनको भेट पहिले नै तय गरिएको थियो । यद्यपि, ट्रम्प र मुनीरको भेट बारे थप जानकारी दिइएको छैन ।

    images
    images
    images

    इरान र इजरायल बीच बढ्दो तनावको समयमा भइरहेको र पाकिस्तान इरानको छिमेकी देश भएकोले यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    इरानी मिडियाका अनुसार, मुनीरले हालै मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए, जसको जुन १३ मा इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।