Logo

२०८३, आश्विन १०गते


images
images

इरान–इजरायल युद्ध

इरानको आक्रमणमा इजरायलमा ८ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

इरानको आक्रमणमा इजरायलमा ८ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

images
  • इरानको आक्रमणमा इजरायलमा ८ जनाको मृत्यु, २०० भन्दा बढी घाइते
    images
    images

    काठमाडौँ  इरानको आक्रमणमा इजरायलमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । 

    images
    images
    images

    द इजरायल टाइम्सका अनुसार इरानको आक्रमणमा २०० भन्दा बढी घाइते भएका छन् । त्यस्तै हाल ३५ जनाको अवस्था अज्ञात रहेको छ । मृत्यु हुनेमा एक ८ बर्षिय बालिका समेत रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    इरानले आवासीय क्षेत्रमा गरेको मिसाइल आक्रमणले कैयौं घरहरु ध्वस्त भएका छन् । इरानले प्रहार गरेका मिसाइललाई इजरायलको आइरन डोम सिस्टमले समेत रोक्न नसकेको भन्दै आश्चर्य व्यक्त गरिएको छ ।

    images
    images
    images

    शुक्रवार विहान इजरायलले इरानमाथि आक्रमण गरेर शुरु भएको यो युद्ध अब दोहोरो आक्रमणमा परिणत भएको छ । इजरायलको आक्रमणमा इरानको सेनाका उच्च अधिकारी र ९ जना आणविक वैज्ञानिकको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।