Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

एसईई प्रदेशस्तरमा गर्ने प्रस्ताव

एसईई प्रदेशस्तरमा गर्ने प्रस्ताव

images
  • एसईई प्रदेशस्तरमा गर्ने प्रस्ताव
    फाईल फोटो
    images
    images

    काठमाडौं । एसईई अर्थात् माध्यमिक शिक्षा परीक्षा प्रदेश तहबाट सञ्चालन गर्ने सरकारको प्रस्ताव सार्वजनिक भएको छ । विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो प्रस्ताव अघि सारेको हो ।

    images
    images
    images

    मूल विधेयक र उपसमितिको प्रतिवेदनमा उल्लेख नगरिएको विषयलाई मन्त्रालयले छलफलकै क्रममा प्रस्तुत गर्दै कक्षा १० को अन्तिम परीक्षा प्रदेश सरकारको संयोजनमा सञ्चालन गर्नुपर्ने धारणा राखेको हो ।

    images
    images
    images

     कक्षा दश उतीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्नसक्ने भएकोले परीक्षा प्राणाली र मूल्यांकन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।