Logo

२०८३, आश्विन १०गते


images
images

आर्थिक

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

images
  • नेप्सेमा दोहोरो अंकको वृद्धि
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज दोहोरो अंकले बढेको छ । आज नेप्से २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ७५ लाख एक हजार ८०२ कित्ता शेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज मकर जितुमाया सुरी हाइड्रो, पियोर पावर, डोल्टी पावर र बिन्ध्यबासिनी हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुटवल पावर कम्पनिको शेयर मुल्य ९.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ७.४७ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ६२ करोड २८ लाख ३ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।