Logo

२०८३, आश्विन ९गते


images
images

खुल्ला क्रिकेट प्रतियोगिता

 खुल्ला क्रिकेट उपाधी प्रतापपुर पल्टनको हातमा

 खुल्ला क्रिकेट उपाधी प्रतापपुर पल्टनको हातमा

images
  •  खुल्ला क्रिकेट  उपाधी प्रतापपुर पल्टनको  हातमा
    images
    images

    सहबान अन्सारी, नवलपरासी ।  नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ मा १७ संस्करणको खुल्ला क्रिकेट प्रतियोगिताको प्रथम उपाधि प्रतापपुर पल्टन क्रिकेट क्लबले हात पारेको छ ।

    images
    images
    images

     

    images
    images
    images

    गुठीपरसौनीको खेल मैदानमा भएको फाइनल खेलमा प्रतापपुरले रतनपुरालाई १ सय ३५ रनले पराजय गरेको हो । टस  हारेर पहिला ब्याटिङ गरेको प्रतापपुरले १६ ओभरमा ४ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। जसमा रमेशले ३२ बलमा ९२ रनको पारी खेले ।

    images
    images
    images

    जवाफमा रतनपुराले १३.४ ओभरमा अलआउट हुँदै ७० रन मात्रै बनाउन सक्यो । उपाधिसँगै प्रतापपुरले नगद रु.३० हजार पुरस्कार हात पार्यो भने रतनपुराले १५ हजार प्राप्त गरेको थियो ।

    प्रतियोगीतामा ‘म्यान अफ द मैच र म्यान अफ सिरिज’ को उपाधि प्रतापपुरका रमेशले हात पारे प्रतियोगीताको समापन कार्यक्रममा संविधानसभा सदस्य देवकरण प्रसाद कलवार,उमेश चन्द्र यादव, केशव अधिकारी,अयोध्या प्रसाद यादव, अनरुद यादव, कन्हैया कुमार हरिजन, राजेश पाण्डे लगायतहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतापपुर पल्टल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।