Logo

२०८३, आश्विन ९गते


images
images

राजावादीसँग मिल्यो भनेर मिथ्या हल्ला चलाईयो : भिम रावल

राजावादीसँग मिल्यो भनेर मिथ्या हल्ला चलाईयो : भिम रावल

images
  • राजावादीसँग मिल्यो भनेर मिथ्या हल्ला चलाईयो : भिम रावल
    images
    images

    काठमाडौँ । भीम रावलले राजवादी समुहसँग मिल्ने भन्ने हल्लाको खण्डन गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रावलले दुई हप्ता मातृभूमि जागरण अभियान, नेपालको विभिन्न जिल्लामा कार्यक्रम गरी काठमाडौं फर्कदा मेरो बारेमा विभिन्न हल्ला चलाइएको सुनिएको बताउदै यो हल्ला निराधार रहेको बताएका हुन् ।

    images
    images
    images

    मिडिया र सामाजिक सञ्जालमा भीम रावल राजावादी समुहसँग मिलेर राजसंस्था फर्काउने आन्दोलनमा मिसिने चर्चा चलिरहेको छ ।  

    images
    images
    images

    उनले भनेका छन्, ‘दुई हप्ता मातृभूमि जागरण अभियान, नेपाल अन्तरगत विभिन्न जिल्लामा कार्यक्रम गरी काठमाडौं फर्कदा मेरो बारेमा विभिन्न हल्ला चलाइएको सुनियो । हामीहरू उक्त कार्यक्रममा निरन्तर क्रियाशील छौं । यस बाहेकका अन्य हल्ला निराधार भएको तथ्य स्पष्ट गर्दछु ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भिम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।