Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा ३५ अंकको गिरावट, कारोबार पनि घट्यो

नेप्सेमा ३५ अंकको गिरावट, कारोबार पनि घट्यो

images
  • नेप्सेमा ३५ अंकको गिरावट, कारोबार पनि घट्यो
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । आज नेप्से ३५.०७ अंकले घटेर २६५९.५९  विन्दुमा कायम भएको छ ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ९ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेड र पियोर इनर्जी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।  त्यस्तै प्रभु स्मार्ट फन्डको शेयर मुल्य ४.९१ प्रतिशतले बढेको छ । त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी ४.८९ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ६० करोड १५ लाख २ हजारको कारोबार भएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।