Logo

२०८३, श्रावण २७गते


images
images

राजसंस्था पक्षधरले शनिवार दरबारमार्गको महेन्द्र शालिक अगाडी प्रदर्शन गर्ने

राजसंस्था पक्षधरले शनिवार दरबारमार्गको महेन्द्र शालिक अगाडी प्रदर्शन गर्ने

images
  • राजसंस्था पक्षधरले शनिवार दरबारमार्गको महेन्द्र शालिक अगाडी प्रदर्शन गर्ने
    images
    images

    काठमाडौँ । राजसंस्था पक्षधरहरुले शनिवार दरबारमार्ग महेन्द्र शालिक अगाडी गर्ने भएका छन् । 

    images
    images
    images

    राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दोस्रो दिनको माइतीघर र बबरमहल क्षेत्रको आन्दोलन सफल भएको भन्दै अब शनिवार तेस्रो दिन दरबारमार्गको महेन्द्र शालिक अगाडी गर्ने जानकारी दिएका हुन् ।

    images
    images
    images

    राजसंस्था पक्षधर दलहरु र अभियानले एक साथ विहिवारदेखि अनिश्चितकालीन आन्दोलन शुरु गरेका थिए । उनीहरुले पहिलो दिन विहिवार रत्नपार्क केन्द्रित प्रदर्शन गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदर्शन
  • # राजसंस्था
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।