Logo

२०८३, श्रावण २७गते


images
images

संसदको अवरोध खुलाउन सभामुखको सक्रियता

संसदको अवरोध खुलाउन सभामुखको सक्रियता

images
  • संसदको अवरोध खुलाउन सभामुखको सक्रियता
    images
    images

    काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतक तथा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    images
    images
    images

    सम्भामुखको सचिवालयका अनुसार सभामुखले बिहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतक तथा मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

    images
    images
    images

    बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुने छ । 

    images
    images
    images

    विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिबार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख
  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।