Logo

२०८३, कार्तिक २५गते


images
images

बजेट

बजेट भाषण : आगामी वर्षमा ५ लाख जग्गाधनी पूर्जा बाँडिने

बजेट भाषण : आगामी वर्षमा ५ लाख जग्गाधनी पूर्जा बाँडिने

images
  • बजेट भाषण : आगामी वर्षमा ५ लाख जग्गाधनी पूर्जा बाँडिने
    images

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा बाँड्ने घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन्.। 

    images
    images
    images

    उनले भनेका छन्- भूमि सम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई स्थायी समाधान गरिनेछ । आगामी आवभित्र लगत ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने छ ।'

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।