Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

images
  • प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

    images
    images
    images

    विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबारदेखिको संसद अवरोधलाई आज पनि निरन्तरता दिएका थिए ।

    images
    images
    images

    सभामुखले दलीय अधारमा बोल्ने वातावारण बनाउन आग्रह गरेपानी विपक्षी दलहरुले विरोध जारी राखेपछि बैठक स्थगित गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।