देवदह । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल नजिकको डाइबर्सनमा क्षती भएको छ । घोडाह खोलामा पानीको सतह बढेपछि डाइभर्सन माथि देखि खोला बग्न थालेको छ ।

डाइबर्सनमा क्षेती भएपछि पश्चिम तिरबाट आउने सबारी परासी हुँदै चलेका छनभने पुर्वका यातायात टटेरा, भवानीपुर हुँदै चलेका छन् ।
प्रहरीले सेतिमसीलाई जानकारी दिए अनुसार पानीको सतह कम भएपछी मात्र यातायात सुचारु हुने भएको छ ।अबिर बर्षका कारण भदौ ११ गते पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा सुचारु गराउन डाइबर्सन निर्माण गरिएको थीयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology