Logo

२०८३, श्रावण २७गते


images
images

राजनीतिक गतिरोध

संसदको अवरोध हटाउन प्रधानमन्त्री ओली र देउवा छलफलमा

संसदको अवरोध हटाउन प्रधानमन्त्री ओली र देउवा छलफलमा

images
  • संसदको अवरोध हटाउन प्रधानमन्त्री ओली र देउवा छलफलमा
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् । बुधवार बिहान सभापति देउवा गृहमन्त्री रमेश लेखक र स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग संसदको अवरोध हटाउने विषयमा छलफल गरिरहेको बताइएको छ ।

    images
    images
    images

    बालुवाटार स्रोतका अनुसार विहिवार बजेट ल्याउनैपर्ने संबैधानिक बाध्यता रहेकाले संसदको अवरोध खुलाउन प्रधानमन्त्री ओली र देउवा छलफलमा जुटेका छन् ।

    images
    images
    images

    सबै विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाउदै संसद अवरोध गरेपछि सरकार अप्ठ्यारोमा परेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।