Logo

२०८३, श्रावण २७गते


images
images

प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

images
  • प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ ।   

    images
    images
    images

    अख्तियारले मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरि गर्न लगाएको पाइएपछि कायस्थलाई जनकपुरबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images

    साथै, अख्तियारले मधेश प्रदेश सांसद सिंहको साथमा रहेको निजले प्रयोग गरी आएको बिद्युतीय उपकरणसमेत कब्जामा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।