Logo

२०८३, श्रावण २७गते


images
images

अर्थ

अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्दै

अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्दै

images
  • अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्दै
    images
    images

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन् ।

    images
    images
    images

    संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ । 

    images
    images
    images

    आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत हुनेछ । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।