Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

images
  • कांग्रेसको पदाधिकारी बैठक बस्दै
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज विहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।

    images
    images
    images

    पार्टीको क्रियाशील सदस्यताको विवाद र भातृसंस्थासँग सम्बन्धित विषयहरू बैठकको प्रमुख एजेन्डामा छन् ।

    images
    images
    images

    यस्तै, सरकार आगामी जेठ १५ गते संसद्मा प्रस्तुत गर्न लागेको बजेटका सन्दर्भमा कांग्रेसको धारणा तय गर्न बैठक केन्द्रित हुने बताइएको छ ।

    images
    images
    images

    पछिल्लो समय कांग्रेसभित्रको सांगठनिक गतिविधि र भातृसंगठनको सक्रियताबारे उठेका प्रश्नहरूसमेत छलफलको एजेन्डामा समावेश हुने स्रोतको भनाइ छ ।

    भिजिट भिसा प्रकरणमा मुछिएका कांग्रेस नेता गृहमन्त्री रमेश लेखकको राजिनामा कांग्रेस भित्रबाटै मागिएको अवस्थामा बस्ने पदाधिकारी बैठकमा सरकारको काम कारवाहीको बारेमा पनि छलफल हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।