Logo

२०८३, श्रावण २७गते


images
images

संसदीय समिति बैठक

प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक बस्दै

images
  • प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उद्योग हित समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान १२ बजेबस्ने अर्थ समितिको बैठकमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसदीय समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।