Logo

२०८३, श्रावण २७गते


images
images

बजेट

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, बजेटबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, बजेटबारे छलफल हुने

images
  • कांग्रेस संसदीय दलको बैठक आज बस्दै, बजेटबारे छलफल हुने
    images
    images

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ।

    images
    images
    images

    सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक दिउँसो दुई बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा बस्ने कार्यक्रम रहेको छ।

    images
    images
    images

    बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।