Logo

२०८३, कार्तिक २६गते


images
images

राशिफल

आज बैशाख २८ गते आइतवार, 'सूर्यदेव' को दर्शन गरी राशिफल हेर्नुहोस

आज बैशाख २८ गते आइतवार, 'सूर्यदेव' को दर्शन गरी राशिफल हेर्नुहोस

images
  • आज  बैशाख २८ गते आइतवार, 'सूर्यदेव' को दर्शन गरी राशिफल हेर्नुहोस
    images

    आज मिति २०८२ बैशाख २८ गते आइतवार, 'सूर्यदेव' को दर्शन गरी राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आत्मविश्वास र साहस बढेको महसुस हुनेछ। दाम्पत्य जीवनमा सन्तुलन कायम राख्न प्रयास गर्नुपर्ने देखिन्छ। व्यापारिक लगानीमा सोचविचार गर्नुहोला।
    शुभ अंक – ६, शुभ रंग – केसरी।

    images
    images
    images

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – व्यावसायिक क्षेत्रमा चनाखो रहनु राम्रो हुनेछ। नजिकका आफन्तसँगको सम्बन्धमा मधुरता बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो।
    शुभ अंक – ७, शुभ रंग – सेतो।

    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) – यात्रामा विशेष लाभ प्राप्त हुने देखिन्छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू आउन सक्छन्। विचारमा स्पष्टता ल्याउन प्रयास गर्नुहोला।
    शुभ अंक – ४, शुभ रंग – हरियो।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – पारिवारिक जमघटमा रमाइलो हुनेछ। पुरानो समस्या सुल्झाउने अवसर मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्।
    शुभ अंक – ८, शुभ रंग – सेतो।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आर्थिक दृष्टिले लाभदायक दिन रहेको छ। सामाजिक मान प्रतिष्ठामा बृद्धि हुने देखिन्छ। आफन्तसँगको भेटघाटले हौसला प्रदान गर्नेछ।
    शुभ अंक – ७, शुभ रंग – रातो।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – सोचेजस्तै लाभ नहुन सक्छ। काममा भएको ढिलाइले मानसिक तनाव बढाउन सक्छ। नयाँ योजनामा ढिलो नगर्नु होला।
    शुभ अंक – ७, शुभ रंग – खैरो।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – आत्मविश्वास बढ्नेछ। पारिवारिक समर्थन प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। व्यावसायिक गतिविधिमा सक्रियता बढाउनु राम्रो।
    शुभ अंक – २, शुभ रंग – सेतो।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – दिन उतारचढावयुक्त रहनेछ। वादविवादबाट टाढा रहनु राम्रो। मिहिनेतका कारण सफलता हात लाग्न सक्छ।
    शुभ अंक – ८, शुभ रंग – निलो।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – मन भावुक बन्नेछ। पुराना साथीभाइसँग पुनर्मिलन हुने सम्भावना छ। व्यक्तिगत जीवनमा सन्तुलन कायम राख्न प्रयास गर्नुहोला।
    शुभ अंक – १, शुभ रंग – पहेँलो।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) – आफन्तसँग मनमुटाव बढ्न सक्छ। व्यावसायिक निर्णयमा सोचविचार गर्नुपर्छ। नयाँ जिम्मेवारीको सम्भावना देखिन्छ।
    शुभ अंक – ४, शुभ रंग – खैरो।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – नयाँ ठाउँमा यात्रा गर्दा सतर्क रहनुहोला। आर्थिक पक्ष सुदृढ बन्नेछ। दानपुण्यमा ध्यान केन्द्रित गर्ने समय छ।
    शुभ अंक – २, शुभ रंग – केसरी।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – व्यापारिक गतिविधिमा सुधार आउनेछ। आत्मबलमा वृद्धि हुनेछ। नयाँ योजना बनाउने अवसर मिल्नेछ।
    शुभ अंक – १, शुभ रंग – हल्का पहेँलो।

    नोट: राशिफल सामूहिक ग्रहचक्रको अध्ययनमा आधारित हो। तपाईँको व्यक्तिगत जन्मकुण्डलीको आधारमा गरिएको विश्लेषण अझ सटीक हुन्छ। सबैथोक राशिफल होइन, यसलाई मार्गदर्शन मात्र मान्नुहोस्। दैनिक जीवनमा तपाईंले गर्ने मेहनत र लिने निर्णय जीवनको सफलतामा सबैभन्दा महत्वपूर्ण हुन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।