Logo

२०८३, आश्विन ९गते


images
images

भारत-पाकिस्तान तनाव

'युद्ध समस्याको समाधान होइन, भारत-पाकिस्तानले गल्ती गर्नु हुन्न'

'युद्ध समस्याको समाधान होइन, भारत-पाकिस्तानले गल्ती गर्नु हुन्न'

images
  • 'युद्ध समस्याको समाधान होइन, भारत-पाकिस्तानले गल्ती गर्नु हुन्न'
    images
    images

    एजेन्सी । भारत र पाकिस्तानबीचको युद्धका बीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गल्ती नगर्न आग्रह गरेका छन् । सैन्य समाधान कुनै समाधान नभएको उनको भनाइ छ ।

    images
    images
    images

    गुटेरेसले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्रको शान्ति स्थापनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सम्बन्ध बिग्रिएको देख्दा आफूलाई पीडा महशुस भएको उनले बताएका छन् ।

    images
    images
    images

    नागरिकलाई निशाना बनाउनु अस्वीकार्य भएको उनको भनाइ छ। जिम्मेवारलाई विश्वसनीय र कानूनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्ने उनको माग छ ।

    images
    images
    images

    अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आक्रमण भएपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।