Logo

२०८३, आश्विन ९गते


images
images

चाडपर्वको रौनकले हराएको खुसी फर्कियो

चाडपर्वको रौनकले हराएको खुसी फर्कियो

images
  • चाडपर्वको रौनकले  हराएको  खुसी फर्कियो
    images
    images

    राहुल देव सापकोटा, देवदह । आधुनिकीकरण  र विभिन्न प्रकोपले समाजका विभिन्न मूल्य मान्यता परम्परा रीतिरिवाज हराउँदै जाने अवस्था सृजना भैरहेको छ ।

    images
    images
    images

    युवाहरू  पलाएन हुने  क्रम बढ्दो छ । तर आफ्नो गाउँ समाजका मूल्य मान्यतालाई संवर्द्धन र संरक्षण गर्नका लागि विगत तिन साता देखि खटिएका सगरमाथा सक्रिय समाजका युवाहरूले गाउँ सरसफाइ, आत्तिहाल्ने र पिङ हाल्ने जस्ता काम सम्पन्न गरेका छन ।

    images
    images
    images

    सुरुज पाण्डेको संयोजकत्वमा रहेको उक्त समुहले गाउँ वृद्ध गुणाखर खरेल द्वारा पिङ्गको उद्घाटन गर्दै गाउँमा युवा बेग्लै पहिचान हुनुको अनुभुति मिलेको स्थानीय बताउँछन । पहिला सुनसान रहेको गाउँमा  अहिले चाडपर्वको रौनक  छ । हराएर गएको खुसी फर्किएर आएको छ ।

    images
    images
    images

    सेतोमसी मार्फत कुरा गर्दै स्थानीयले बताए । हामी युवा पुस्तालाई अवसर दिनुपर्छ भन्छौँ , हामी युवा अवसर पनि पाउँछौँ तर निजी स्वार्थमा अलमलिएर बस्छौँ । यस्ता स्वार्थ बाट माथि उठेर तल्लो तहबाटै समाजसेवा गर्ने र यसरी समाज सेवामा लागिरहने बताउँछन उक्त समुहका सदस्य अमृत अर्याल ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।