Logo

२०८३, आश्विन ९गते


images
images

थाइल्याण्डमा सुरक्षा प्रहरीको विमान दुर्घटना, ६ जनाको मृत्यु

थाइल्याण्डमा सुरक्षा प्रहरीको विमान दुर्घटना, ६ जनाको मृत्यु

images
  • थाइल्याण्डमा सुरक्षा प्रहरीको विमान दुर्घटना, ६ जनाको मृत्यु
    images
    images

    काठमाडौं । थाइल्याण्डमा सुरक्षाकर्मी सवार विमान दुर्घटना भएको छ । फेत्चाबुरी प्रान्तस्थित पर्यटकीय शहर हुआ हिनको समुद्री किनारमा शुक्रवार विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ। 

    images
    images
    images

    राष्ट्रिय प्रहरीका अनुसार उक्त विमान प्रहरी उड्डयन विभागको हो, जुन प्यारासुट प्रशिक्षणका लागि परीक्षण उडानमा निस्किएको केही समयपछि समुन्द्रमा खसेको थियो। घटनामा सवार सबै ६ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

    images
    images
    images

    प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ। अधिकारीहरूले घटनास्थलमा उद्धार कार्य सम्पन्न भइसकेको र विमानको ब्ल्याकबक्स संकलन गरी कारण पत्ता लगाउने प्रक्रिया अगाडि बढाइएको जनाएका छन्।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।