Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक आन्दोलन जारी

शिक्षक आन्दोलन जारी

images
  • शिक्षक आन्दोलन जारी
    images
    images

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले सोमबार पनि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरे।

    images
    images
    images

    शिक्षकहरु १९ दिनदेखि निरन्तर आन्दोलनमा छन्। सरकारले आगामी अधिवेशनबाट विधेयक जारी गर्ने प्रतिबद्धता जनाएको छ। तर विगतमा पटकपटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेको भन्दै उनीहरु विश्वस्त छैनन्।

    images
    images
    images

    शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने शिक्षकहरूको अडान कायमै छ। सरकारले वैशाख १२ गतेदेखि संसद् अधिवेशन बोलाउँदैछ। यही अधिवेशनबाट विधेयक जारी हुने सरकारी तयारी छ।

    images
    images
    images

    सरकारले आन्दोलन अन्त्य गर्न अपिल गरिरहँदा शिक्षकहरु ऐन जारी भएको दिन मात्र आन्दोलन रोक्ने अडानमा अडिएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।