Logo

२०८३, कार्तिक २६गते


images
images

राशिफल

आज वैशाख २ गते मङ्गलवार, श्रीगणेशको दर्शन गरी राशिफल हेर्नुहोस्

आज वैशाख २ गते मङ्गलवार, श्रीगणेशको दर्शन गरी राशिफल हेर्नुहोस्

images
  • आज वैशाख २ गते मङ्गलवार, श्रीगणेशको दर्शन गरी राशिफल हेर्नुहोस्
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज मानसिक थकान र असहजता हुनसक्छ। परिश्रम अनुसारको फल पाउन ढिलो होला। सन्तानको पक्षमा केही चिन्ता देखिन्छ।
    शुभ अंक: ९
    शुभ रंग: रातो

    images
    images
    images

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    धन लाभ, व्यवसायमा प्रगति, वैदेशिक सम्बन्धमा विस्तार हुन सक्छ। पारिवारिक सुख मिल्नेछ।
    शुभ अंक: ६
    शुभ रंग: सेतो

    images
    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    विद्यामा सफलता मिल्नेछ। प्रतिस्पर्धामा अग्रता पाइनेछ। नोकरी खोज्नेका लागि राम्रो योग छ।
    शुभ अंक: ५
    शुभ रंग: हरियो

    images
    images

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    धन आगमनका नयाँ स्रोत खुल्नेछन्। वैदेशिक योजना सफल हुने संकेत छ।
    शुभ अंक: २
    शुभ रंग: सेतो

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    धनलाभ र सामाजिक प्रतिष्ठा बढ्नेछ। सरकारी काममा सफलता मिल्नेछ।
    शुभ अंक: १
    शुभ रंग: सुन्तला

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    शत्रु पक्ष कमजोर हुनेछन्। राजनीति वा सामाजिक क्षेत्रमा सम्मान पाइनेछ।
    शुभ अंक: ५
    शुभ रंग: हरियो

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    पारिवारिक मिलन र आर्थिक सन्तुलन कायम हुनेछ। अधुरा काम पूरा हुने सम्भावना छ।
    शुभ अंक: ७
    शुभ रंग: नीलो

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कुनै कुरामा आत्मसन्देह बढ्न सक्छ। घरभित्र तनाव आउनसक्छ, संयमता आवश्यक।
    शुभ अंक: ८
    शुभ रंग: खैरो

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    सम्बन्ध राम्रो रहनेछ। बोलिकै भरमा मानसम्मान पाइनेछ। सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ।
    शुभ अंक: ३
    शुभ रंग: पहेंलो

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    व्यवसायमा सुधार आउनेछ। तर खर्चमा सन्तुलन आवश्यक।
    शुभ अंक: ४
    शुभ रंग: कालो

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    धार्मिक र आध्यात्मिक सोच बढ्नेछ। कार्यक्षेत्रमा सहजता देखिनेछ।
    शुभ अंक: ७
    शुभ रंग: बैजनी

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    समाजमा प्रतिष्ठा बढ्नेछ। वैदेशिक अवसर वा शिक्षा सम्बन्धी खबर आउन सक्छ।
    शुभ अंक: ३
    शुभ रंग: गुलाबी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।