Logo

२०८३, कार्तिक २४गते


images
images

नयाँ वर्ष

काठमाडौंदेखि जनकपुरसम्म नयाँ वर्षको चहलपहल

काठमाडौंदेखि जनकपुरसम्म नयाँ वर्षको चहलपहल

images
  • काठमाडौंदेखि जनकपुरसम्म नयाँ वर्षको चहलपहल
    images

    काठमाडौं । नयाँ वर्षको पहिलो दिन सोमबार राजधानी काठमाडौं र अन्य सहरमा उत्सवमय रौनक देखिएको छ। बिहानैदेखि रानीपोखरी, रत्नपार्कलगायतका स्थानमा भिडभाड थियो। 

    images
    images
    images

    धार्मिक र पर्यटकीय स्थलहरूमा आन्तरिक र बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ। नयाँ वर्ष र सोमबार दुबै परेका कारणले गर्दा सार्वजनिक बिदाको फुर्सदमा सर्वसाधारण घुमफिर, रमाइलो र इष्टमित्रसँग भेटघाटमा ब्यस्त छन्।

    images
    images
    images

    वैशाख १ लाई नेपालीहरूले विशेष सांस्कृतिक दिनका रूपमा मनाउने गर्छन्। वसन्त ऋतुकै कारण मौसम पनि अनुकूल छ, जसले आन्तरिक पर्यटनलाई थप उकासेको देखिन्छ। 

    images
    images

    लुम्बिनी, जनकपुरधाम लगायतका स्थानमा दर्शनार्थीको बाक्लो भीड देखिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।