Logo

२०८३, श्रावण २७गते


images
images

दुबै खुट्टा गुमाएका आईतरामलाई युवा क्लबद्वारा रकम हस्तान्तरण 

दुबै खुट्टा गुमाएका आईतरामलाई युवा क्लबद्वारा रकम हस्तान्तरण 

images
  • दुबै खुट्टा गुमाएका आईतरामलाई युवा क्लबद्वारा रकम हस्तान्तरण 
    images
    images

    रामचन्द्र तिम्सिना, नुवाकोट ।  म्यागङ गाउँपालिका वडा नं ६ स्थित श्री उद्यमशिल टुँडी युवा क्लबले गरेको दुवै खुट्टा गुमाएकाब असहायलाइ सहयो गरेको छ । असहाय अशक्त सहयोग संकलन अभियान अन्तर्गत देश बिदेशबाट श्री आईतराम तामाङको नाममा जम्मा हुन आएको रकम  रु. २२ हजार ८ सय ९५ पिडित आईतराम तामाङ्गलाई उहाँ कै निवास म्यागङ ६ पनेरा पुगेर हस्तान्तरण गरिएको हो।

    images
    images
    images

    रकम हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष सुर्य बहादुर तामाङ्ग र कोषाध्यक्ष शान्ती तामाङ्ग लगायत क्लबका अन्य सदस्य एवं बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

    images
    images
    images

    विविध कारणले संकलित रकम हस्तान्तरणमा ढिलाई भएको क्लबका स्वीकार गर्दै अध्यक्ष श्री सुर्य बहादुर तामाङ्गले सम्पुर्ण सहयोगी हातहरुलाई एकमुष्ट धन्यवाद पनि दिनु भयो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।