Logo

२०८३, आश्विन ९गते


images
images

इजरायल-प्यालेस्टाइन युद्ध

इजिप्ट र साउदी विदेशमन्त्रीबीच गाजाको युद्धविरामबारे फोन वार्ता

इजिप्ट र साउदी विदेशमन्त्रीबीच गाजाको युद्धविरामबारे फोन वार्ता

images
  • इजिप्ट र साउदी विदेशमन्त्रीबीच गाजाको युद्धविरामबारे फोन वार्ता
    images
    images

    एजेन्सी । गाजामा युद्ध रोक्ने सहमति कार्यान्वयन गर्न दबाब दिन इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र साउदी समकक्षी फैसल बिन फरहान अल साउदले आपसमा कुरा गरेका छन्। इजिप्टको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर उनीहरूबीच फोन वार्ता भएको जनाएको हो।

    images
    images
    images

    गाजामा इजरायलले आक्रमण बढाइरहेका बेला दुबै मन्त्रीले युद्धविराम सम्झौताका तीनवटै चरण कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन्। उनीहरूबीच अरब–इस्लामिक मन्त्रीस्तरीय समितिको आगामी रणनीति, गाजाको पुनर्निर्माणका लागि अरब देशहरूको प्रस्ताव, र त्यसलाई अघि बढाउन अन्तर्राष्ट्रिय तहमा भइरहेका प्रयासबारे पनि छलफल भएको छ।

    images
    images
    images

    इजरायलले मार्च १८ मा हमाससँगको दुई महिनाको युद्धविराम तोडेको र गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।