Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षक आन्दोलन

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको प्रदर्शन

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको प्रदर्शन

images
  • विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको प्रदर्शन
    images
    images

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू सडकमा उत्रिएका छन्। बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म शिक्षक महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो।

    images
    images
    images

    शिक्षक महासंघले विद्यालय शिक्षा ऐन नआउँदा शिक्षण पेशामा उत्पन्न अन्योल, शिक्षकहरूको सेवा–सुविधा, सुरक्षासँग जोडिएका समस्याहरू समाधान नहुने भन्दै आन्दोलन चर्काएको छ। विभिन्न जिल्लाबाट आएका शिक्षकहरूले ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’, ‘मेरो आन्दोलन, मेरो सहभागिता’, ‘शिक्षण पेशालाई सम्मान गर’, ‘शिक्षक महासंघ जिन्दावाद’, ‘हाम्रा माग पूरा गर’, ‘शिक्षा ऐन जारी गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।

    images
    images
    images

    शिक्षक महासंघका पदाधिकारीहरूले यो आन्दोलन विद्यालय शिक्षा ऐन जारी गराउने निर्णायक संघर्ष भएको बताएका छन्। उनीहरूका अनुसार शिक्षामा सुधार गर्ने सरकारको प्रतिबद्धता कागजमै सीमित भएकाले सडक आन्दोलन गर्न बाध्य हुनुपरेको हो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।