काठमाडौँ । राजसंस्था पक्षधरको आन्दोलनका संयोजक नेता नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
उच्च सुरक्षा स्रोतले ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक सुवेदीलाई पक्राउ गरेको पुष्टि ग¥यो । शुक्रवारको आन्दोलनमा प्रदर्शनकारी भड्काएको भन्दै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई समेत पक्रेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology