Logo

२०८३, श्रावण २७गते


images
images

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्यायो

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्यायो

images
  • कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्यायो
    images
    images

    काठमाडौं । कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ कन्कोर्स डी र ई खोलेको जनाएको छ । जसले यसको वार्षिक यात्रु क्षमता ६ करोड ५० लाख भन्दा बढी पु¥याउनेछ । हमादले विश्वव्यापी उड्डयन केन्द्र बन्ने प्रयासलाई बलियो बनाउने बताएको छ । 

    images
    images
    images

    समय सीमा अगाडि नै सम्पन्न भएको यस विस्तारपछि १७ नयाँ विमानहरुरू थपिनेछन् । कुल संख्या ६२ पुगेको टर्मिनलले अब ८ लाख ४२ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ । जुन १४ प्रतिशतको वृद्धि हो । 

    images
    images
    images

    नयाँ कन्कोर्सहरूमा यात्रु प्रवाहलाई गति दिन र २ हजार ७ सय वर्ग मिटर नयाँ खुद्रा र भोजन ठाउँ परिचय गराउन स्मार्ट सेल्फ–बोर्डिङ प्रणालीहरू छन् । विस्तार २०१८ मा शुरु भएको फराकिलो विकास योजनाको एक हिस्सा हो ।

    images
    images
    images

    यसमा २०२२ मा अनावरण गरिएको ६ हजार वर्ग मिटर इनडोर ट्रपिकल गार्डेन, अर्चर्ड समावेश छ । हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई २०२४ मा स्काईट्र्याक्सले विश्वको सर्वश्रेष्ठ विमानस्थल नाम दिएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।