Logo

२०८३, श्रावण २७गते


images
images

मुसिकोट नगर सभापतिमा झबिलाल भण्डारीद्वारा उम्मेद्वारी घोषणा  

मुसिकोट नगर सभापतिमा झबिलाल भण्डारीद्वारा उम्मेद्वारी घोषणा  

images
  • मुसिकोट नगर सभापतिमा झबिलाल भण्डारीद्वारा उम्मेद्वारी घोषणा  
    images
    images

    सुनिल न्यौपाने, गुल्मी ।  नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतको नगर अधिवेशनमा झबिलाल भण्डारीले  मुसिकोट नगर कार्य समितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्  । 

    images
    images
    images

    बुधबार सेतोमसी  सङ्ग कुरा गर्दै काङ्ग्रेस नेता भण्डारीले आफू नगर सभापतिको उम्मेदवार रहेको कुरा सार्वजनिक गरेको हुन ।  

    images
    images
    images

    नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिकाको छाया सरकार प्रमुख समेत रहेका भण्डारी  जनताको हक हितको लागी दिनहुँ आफ्ना आबाज उठाइरहेको बताउँछ ।  सबैलाई मिलाएर जनताको इच्छा अनुसार बिकास निर्माणमा जुट्नु पर्ने संदेश दिने  भण्डारीले यस अधिबेशनमा जित हासिल गर्ने दाबी समेत गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।