Logo

२०८३, आश्विन ९गते


images
images

प्युअर इभिले ल्यायो "प्युअरमा स्युअर अफर" योजना

प्युअर इभिले ल्यायो "प्युअरमा स्युअर अफर" योजना

images
  • प्युअर इभिले ल्यायो "प्युअरमा स्युअर अफर" योजना
    images
    images

    काठमाडौ । प्युअर इभिको इलेक्ट्रिक टू-व्हीलर अर्थात इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेताको व्हाइट लोटस मोटर्स प्रालीले बडा दशै, दिपावली र छठको अबसरमा "प्युअरमा स्युअर अफर" नामक आकर्षक योजना ल्याएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    मुख्य तीन किसिमका स्कुटर बेच्दै आइरहको व्हाइट लोटस मोटर्सले अहिले दशैं, तिहार र छठ चाडपर्वको शुभ अवसरमा ग्राहकहरुलाई इलेक्ट्रिक स्कुटर किन्दा १० हजार स्युअर क्यास ब्याक पाउनेछन भने बम्परमा प्युअर इभि इन्ट्रान्स प्लस जित्न सक्नेछन् साथै स्क्र्याच मार्फत १२८ जिबिको आइफोन १२, इलेक्ट्रिक साइकल र १० हजार क्यास जित्न सक्नेछन् । ग्राहकले स्क्र्याच मार्फत नै पोखरा टुरको अफर प्राप्त गर्न सक्ने पनि कम्पनिले जनाएको छ ।

    images
    images
    images

     

    योजना अन्तर्गत ग्राहकहरुले प्युअर इभिको कुनै पनि आधिकारिक डिलरबाट इलेक्ट्रिक स्कुटर खरिद १० हजार क्यास ब्याक स्युअर र स्क्र्याच मार्फत धेरै योजनाहरु जित्न सक्नेछन् । अबको १० बर्ष भित्र डिजेल पेट्रोलबाट चल्ने सवारीलाइ बिस्तापित गर्ने सरकारको नीति अनुसार बिधुतिय सवारी अहिले सबैको प्राथमिकतामा पर्ने गरेको छ । नेपाली बजारमा प्युअर इभि ब्रान्डका इप्लुटो सेभेन जि, इन्ट्रान्स प्लस र इन्ट्रान्स नियो स्कुटर देख्न सकिन्छ, ती स्कुटरहरु बाटोमा गुडिरहेका छन ।

     

    प्युअर इभि व्हाइट लोटस मोटर्स प्रालीद्वारा काठमाडौमा नक्साल, बबरमहल, टेकु, पाटन, कुमारीपाटी, भक्तपुर र लोकन्थली त्यसै गरि राजधानी बाहिर बुटवल (राजमार्ग चौराह), पोखरा, चितवन, कावासोती, इटहरी र जनकपुरबाट ग्राहकलाइ सेवा दिइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्युअर इभि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।