Logo

२०८३, श्रावण २७गते


images
images

महामाया भवानी माविले मनायो ५४औँ वाषिर्कोत्सव

महामाया भवानी माविले मनायो ५४औँ वाषिर्कोत्सव

images
  • महामाया भवानी माविले मनायो ५४औँ वाषिर्कोत्सव
    images
    images

    देवदह । महामाया भवानी माध्यमिक विद्यालयमा ५४ औँ वाषिर्कोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सप्पन्न भएको छ । आइतवार एक कार्यक्रमबीच विद्यालयले वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।

    images
    images
    images

    सो अवसरमा बोल्ने वत्ताहरुले विद्यालय  सबैको साझा क्षेत्र भएकाले विद्यालयमा  राजनीतिभन्दा गुणस्तरमा जोड दिनु पर्ने बताए । उनीहरुले अभिभावकहरुले पनि  चनाखो भएर आफ्ना नानी बाबूहरुलाई  ध्यान दिनुपर्ने जोड दिए । 

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ऋषिस्वर अर्याल, वडा नं ४ का वडाध्यक्ष दमननाथ रेग्मी, विद्यालयका वरिष्ठ सल्लाहकार मणिप्रसाद शर्मा, विद्यालयका निवर्तमान अध्यक्ष छविलाल घर्ती जिसि,  जनता माविका प्रअ  कृष्ण प्रसाद अर्याल, अक्षयकोष दाता टुमनाथ अर्याल, पुर्व  विद्यार्थी झबिन्द्र प्रसाद पाण्डे, सहायक प्रधानध्यापक चिरञ्जीवी रेग्मी, शिक्षक नारायण प्रसाद पाण्डे लगायतले  भनाइ राखेका थिए ।

    images
    images
    images

    कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद पुरस्कार वितरण, छात्रबृत्ति वितरण, विद्यार्थीको प्रतिभा प्रस्तुती, दाता सम्मान लगायतका कार्यक्रम गरिएको थियो  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महामाया भवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।