Logo

२०८३, कार्तिक २५गते


images
images

वर्षा र हिमपात गराउने प्रणाली हट्यो,  मौसम सफा

वर्षा र हिमपात गराउने प्रणाली हट्यो,  मौसम सफा

images
  • वर्षा र हिमपात गराउने प्रणाली हट्यो,  मौसम सफा
    images

    काठमाडौं । आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

    images
    images
    images

    नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images
    images
    images


    विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन ।

    images
    images


    देशका पहाडी भू-भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।