Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

प्रतिनिधि सभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

images
  • प्रतिनिधि सभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
    images
    images

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

    images
    images
    images

    बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईंले जरूरी सार्बजनिक महत्वक प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।