Logo

२०८३, श्रावण २७गते


images
images

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

images
  • बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
    images
    images

    काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

    images
    images
    images

    तीन सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कायम भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।