Logo

२०८३, श्रावण २७गते


images
images

लगातार तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

लगातार तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

images
  • लगातार तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कारोबारको दुई दिनअघि अर्थात् शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो ।

    images
    images
    images

    त्यसपछि आइतबार पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो । आइतबार सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो ।

    images
    images
    images

    आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।