Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन

देवदह नगर सभापतिमा गुणाखर भुर्तेल निर्वाचित

देवदह नगर सभापतिमा गुणाखर भुर्तेल निर्वाचित

images
  • देवदह नगर सभापतिमा गुणाखर भुर्तेल निर्वाचित
    images
    images

    राहुल देव सापकोटा, देवदह ।  नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नेपाली काँग्रेसको देवदह नगर सभापतिमा गुणाखर भुर्तेल निर्वाचित भएका छन ।

    images
    images
    images

    आज  सम्पन्न नगर अधिवेशनमा झविन्द्र प्रसाद पाण्डेयलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन । जम्मा २०५ मत खस्दा भुर्तेलले १०३ मत ल्याएर विजयी भएका हुन ।

    images
    images
    images

    उनका  प्रतिस्पर्धी पाण्डेयले १०० मत प्राप्त गरेका थिए । सभापतिमा विजयी भुर्तेल पौडेल समुह हुन्  । संस्थापन पक्षमा देवदह नगरप्रमुख हिरा बहादुर खत्रीको पनि साथ रहेका कारण संस्थापन पक्षले चुनाव जित्ने आँकलन गरीएको थियो । 

    images
    images
    images

    उपसभापतिमा भुर्तेल समुहकै प्रमोद खनाल र  संस्थापन पक्षका अमर लामिछाने विजयी भएका छन । उप–सभापतिमा निर्वाचित खनालले ११७ र लामिछानेले १०२ मत प्राप्त गरेका छन । त्यस्तैगरी सचिवमा गणेश तिमिल्सिना,नेत्र रिजाल सह–सचिवमा मिलन मास्के राना र बैरागी थारु निर्वाचित भएका छन ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।