Logo

२०८३, आश्विन १०गते


images
images

खसीबोका बोकेको मिनीट्रक दुर्घटना, १९ चौपाया मरे

खसीबोका बोकेको मिनीट्रक दुर्घटना, १९ चौपाया मरे

images
  • खसीबोका बोकेको मिनीट्रक दुर्घटना, १९ चौपाया मरे
    images
    images

    चितवन । चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना भएको छ । आइतबार बिहान करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा १९ वटा खसीबोका मरेका छन् ।

    images
    images
    images

    मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै गरेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको मिनिट्रक दुर्घटना भएको हो । भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।