राजेश पराजुली, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउने भएका छन् । राजा ज्ञानेन्द्र माघ २७ गते पोखरा आउने कार्यक्रम छ ।
पूर्वराजालाई स्वागत गर्न बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ । सो अवसरमा उनको स्वागत गर्न उनी समर्थकले तयारी गरेको जनाइएको छ ।
पोखरामा आउदा विभिन्न मठमन्दिरमा दर्शन गर्ने र पोखरामा करिब १ महिना बस्ने जानकारहरु बताउ छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology