Logo

२०८३, श्रावण २७गते


images
images

वैशाखभित्रै चालु शैक्षिक सत्रको परीक्षा सक्न देवदह नगरपालिकाको आग्रह

वैशाखभित्रै चालु शैक्षिक सत्रको परीक्षा सक्न देवदह नगरपालिकाको आग्रह

images
  • वैशाखभित्रै चालु शैक्षिक सत्रको परीक्षा सक्न देवदह नगरपालिकाको आग्रह
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिकाले वैशाख महिनाको अन्त्यसम्म चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न विद्यालयलाई आग्रह गरेको छ ।

    images
    images
    images

    कोरोना महामारीको दोस्रो लहर बढिरहेका बेला विद्यार्थीमा कोरोनाको प्रभाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरक्षेत्रका सबै विद्यालयको वार्षिक परीक्षा छिट्टै गर्ने गरि तयारी गर्न नगरपालिकाले निर्णय गरेको हो ।

    images
    images
    images

    आइतबार (आज) बसेको नगरस्तरिय शिक्षा समितिको बैठकले नेपालमा दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा फैलिईरहेकोले तिनै तहका सरकारले गरेका निर्णयलाई पालना गर्न र आवश्यक सुरक्षा मापदण्ड अपनाइ कक्षा ८ सहितको विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।

    images
    images
    images

    शिक्षा शाखा प्रमुख टिकाराम शर्माद्वारा बिद्यालयहरुलाई लेखिएको पत्रमा बालबच्चा हाम्रा भविष्य हुन भन्दै उच्च सतर्कता अपनाउन निर्देशन समेत दिइएको छ ।

    सेतोमसीसंग कुरा गर्दै देवदह नगरपालिकाका सूचना अधिकारी टिकाराम शर्माले कोरोना महामारीलाइ ध्यानमा राख्दै सकेसम्म बैशाख महिनाभित्रै सबै परिक्षा सकाउने निर्णय शिक्षा समितिले गरेको बताउनुभयो ।d49dd722426bf6f496eca79f84fafd99.0.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।