Logo

२०८३, आश्विन ९गते


images
images

माओवादी परित्यागको पत्र पुगेसंगै गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त

माओवादी परित्यागको पत्र पुगेसंगै गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त

images
  • माओवादी परित्यागको पत्र पुगेसंगै गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त
    images
    images

    काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्य पद गएको छ । थापाले राष्ट्रिय सभा सदस्य दल जितेको दल नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले थापाले माओवादी त्याग गरेको पत्र बुझाए संगै थापाको पद सकिएको हो ।

    images
    images
    images

    संघीय संसदका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै गृहमन्त्री थापाको पद गएको जनाएका हुन् । 

    images
    images
    images

    थापाले राष्ट्रिय सभा सदस्य दल जितेको दल नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले चैत १७ गते थापाले माओवादी त्याग गरेको पत्र संसद सचिवालयमा दर्ता गरेका थिए । 

    images
    images
    images

    माओवादीले लिखित पत्र पेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय  सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थापाको राष्ट्रिय सभा सदस्य पद रिक्त हुने निर्णय गरेका हुन् ।Screenshot_20210418-110634_Lite.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।