Logo

२०८३, कार्तिक २५गते


images
images

कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

images
  • कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेश अन्तर्गत पहाडी भू-भागका एक-दुई स्थानमा सोमवार छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    images
    images
    images

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भू-भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ ।

    images
    images

    वर्षा र हिमपातको सम्भावना रहेका ठाउँमा जाडोले जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।