Logo

२०८३, श्रावण २७गते


images
images

२७औं स्थापना दिवसमा एन प्याब्सन रुपन्देहीद्धारा मानवसेवा आश्रममा भोजनदान

२७औं स्थापना दिवसमा एन प्याब्सन रुपन्देहीद्धारा मानवसेवा आश्रममा भोजनदान

images
  • २७औं स्थापना दिवसमा एन प्याब्सन रुपन्देहीद्धारा मानवसेवा आश्रममा भोजनदान
    images
    images

    देवदह । नेशनल प्याब्सन रुपन्देहीले आफ्नो २७ औ स्थापना दिवशको अवसर पारेर मानवसेवा आश्रम बुटवलमा रहेका सहयोगपेक्षी माहानुभावहरुलाइ खाना खुवाएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    एन प्याब्सनले दिवशको अवसरमा सनिवार आश्रममा रहेका ५० जना सहयोगापेक्षीहरुलाइ खाना खुवाएर स्थापना दिवस मनाएको जिल्ला अध्यक्ष तिलक केसीले जानकारी दिए ।

    images
    images
    images

     

    सोही अवसरमा बोल्दै एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेलले देशभरिका एनप्याब्सनिष्टहरुले स्थापना दिवसको अवसरमा केहि न केहि कार्यक्रम गरिरहेको बताए । ‘संस्थाले सबैसँग मानव सेवा र सहयोग हुने किसिमका कार्यक्रम गर्न आग्रह गरेको छ ।’ पौडेलले भने, ‘यस्ता कार्यहरु गर्दा सबै मानवमा परोपकारी भावना बढ्दै जाने र सिङ्गो समाज नै संस्कारयुक्त र परोपकारी हुँदै जान्छ ।’

     

    कार्यक्रम मा एन प्याब्सनका केन्द्रिय सदस्य देउ प्रकाश राई, बिष्णु पौडेल, पूर्व जिल्ला अध्यक्ष बिल प्रसाद गुरुङ, सौगात भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # प्याब्सन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।