Logo

२०८३, कार्तिक २५गते


images
images

आज र वर्षा र हिमपातको सम्भावना

आज र वर्षा र हिमपातको सम्भावना

images
  • आज र वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको हो ।

    images
    images
    images

    पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज वर्षा र हिमपातको सम्भावना रहेको हो ।

    images
    images
    images

    काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । आज साँझबाट क्रमशः मौसममा सुधार हुँदै जानेछ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।