Logo

२०८३, आश्विन १०गते


images
images

एन्फा महिला लिगमा एपीएफको सानदार जीत

एन्फा महिला लिगमा एपीएफको सानदार जीत

images
  • एन्फा महिला लिगमा एपीएफको सानदार जीत
    images
    images

    काठमाडौं । नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा एपीएफ क्लबले जीत हासिल गरेको हो ।

    images
    images
    images

    रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शन प्रेरित विभागीय टोली एपीएफले बागमती युवा क्लबविरुद्ध ५–१ को  फराकिलो जीत हासिल गरेको छ ।

    images
    images
    images

    एपिएफले दोस्रो चरणको खेलमा सुखद सुरुआत गर्दा बागमतीको भने यो लगातार दोस्रो हार यो । यसअघि बागमती त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित हुन बाध्य भएको थियो ।

    images
    images
    images

    एपिएफलाई फराकिलो जित दिलाउन रश्मीले ह्याट्रिक गर्दा गीता राना र अनिता केसीले थप एक एक गोल गरेका थिए भने बागमतीका लागि पुष्पाकुमारी खड्काले एक मात्र जवाफी गोल फर्काएकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा महिला लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।